छात्रवृत्तीको छनौटको लागि प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना - जिरी प्राविधिक शिक्षालय

Admission 08 Jul 2019 2547

Jiri Technical School Admission Notice

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌

जिरी प्राविधिक à¤¶à¤¿à¤•à¥à¤·à¤¾à¤²à¤¯ जिरी, दोलखाको

शैक्षिक सत्र २०७६/०७७ मा डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्तीको à¤›à¤¨à¥Œà¤Ÿà¤•à¥‹ लागि प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना:

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक संस्था यस जिरी प्राविधिक शिक्षालयमा यसै शैक्षिक à¤¸à¤¤à¥à¤° २०७६॥०७७ को लागि ३ बर्षे डिप्लोमा का विभिन्न कार्यक्रमहरूमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूका à¤²à¤¾à¤—ि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति à¥¨à¥¦à¥­à¥¬à¥¥à¥¦à¥©à¥¤à¥¨à¥§ गते शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सृचनावमोजिम दरखास्त आह्वान गरिन्छ। 

१. आवेदन फाराम पाइने र बुझाउने स्थान: जिरी प्राविधक शिक्षालय, जिरी, दोलखा ।

२. फाराम वितरण सुरू मिति: २०७६ आषाढ २२ गते आइतबारदेखि ।

३. फाराम बृझाउने अन्तिम मिति: २०७६ श्रावण १० गते शुक्रबारसम्म ।

४. आवेदन फाराम तथा प्रवेश परीक्षा शुल्क: रु. १०००/- (रु. एक हजार मात्र) ।

५. सम्पर्क तथा प्रवेश-पत्र वितरण मिति र समय: २०७६ श्रावण १६ र १७ गते (९:०० देख्रि ८४:०० बजेसम्म) ।

६. प्रवेश परीक्षा मिति: २०७६ श्रावण १८ गते शनिवार बिहान ७:०० बजेदेखि ।

७. परीक्षा समय: १ घन्टा ३० मिनेट ।

८. परीक्षा केन्द्र: गोरखापत्र राष्ट्रिय दैनिकमा पाछ प्रकाशित गरिनेछ ।

९. प्रवेश परीक्षाको किसिम: लिखित (अंग्रेजी, गणित र विज्ञान विषयहरूमा आधारित) ।

१०. अन्य विवरण:

(क) भर्नासम्बन्धी विस्तृत विवरण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालयद्वारा à¤®à¤¿à¤¤à¤¿ २०७६/०३/२१ गते शनिवारको गोरखापत्र राष्ट्रिय दैनिक मा प्रकाशित शैक्षिक सत्र २०७६ ०७७ मा à¤¡à¤¿à¤ªà¥à¤²à¥‹à¤®à¤¾ तथा प्रमाणपत्र तहको वर्गिकृत (नि:शुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फाराम भर्ने तथा प्रवेश à¤ªà¤°à¥€à¤•à¥à¤·à¤¾ सञ्चालनसम्बन्धी अत्यन्त जरूरी स्‌चना मा उल्लेख गरिएको छ।

(ख) थप जानकारी लिनु परेमा जिरी प्राविधिक शिक्षालय, जिरी दोलखाको फोन ०४९-४०००६३ मा सम्पर्क गर्न à¤¸à¤•à¤¿à¤¨à¥‡à¤› ।

साथै Website: www.ctevt.org.np / www.jts.edu.np बाट समेत जानकारी लिन सक्नेछ ।

शिक्षालय प्रमुख

Jiri Technical School

Jiri, Dolakha

Estd. 1982

private

+977-49-400063

Comments